देश/प्रदेश « Khabarhub

जलवायु परिवर्तन र मानवीय गतिविधिले मत्स्य व्यवसाय संकटमा

काठमाडौँ- मायादेवीका स्थानीय रामप्रकाश मल्लाह एक दशक बढीदेखि माछा मार्दै जीविकोपार्जन गर्दै आएका थिए । जलाशयमा माछा पाउन छोडेपछि आजकल उनी ज्याला मजदुरी गरेर परिवार पाल्छन् । आफ्नो पुर्ख्यौली पेसा छोडेर अन्य पेसा अंगाल्नु पर्दा खिन्न लागेको भएपनि जलाशयमा माछा पाउनै छाडेकाले कुनै विकल्प नभएको उनी बताउँछन् । सोही स्थानका सुग्रीम मल्लाहको अवस्था फरक छैन…