धर्म / संस्कृति Archives | Page 11 of 249 | Khabarhub Khabarhub

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं - आज २०८२ साल असार २ गते सोमबार। असार कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ जुन १६ तारिख। अन्तर्राष्ट्रिय परिवार रेमिटेन्स दिवस । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि…