धर्म / संस्कृति « Khabarhub

तीज : मौलिकता गुम्दै, विकृति मौलाउँदै

गलेश्वर- हिन्दू महिलाको धार्मिक एवं सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै छ । गाउँ, सहरमा यसको रौनक सुरु भइसकेको छ । तीज नजिकिँदै गर्दा नेपालमा तीजको मौलिकता भने हराउँदै गएको छ र विकृति मौलाउँदै गएको छ । तीजको बेलामा सबै जान्छन् मेलामा,                 म छोरीको आँशु खस्यो दैला ठेलामा ।               …