Live on
Your Voice, Your Power
शनिबार धेरैकालागि महत्वपुर्ण बार मानिन्छ । बिदाको दिन हुने भएकाले कामकाजीहरुले फुर्सद मनाउने, घुमघाम गर्ने, आफन्तजन भेट्ने, किनमेल गर्ने वा घरका सन्तानलाई समय दिने काम यहि शनिबार हुने गर्दछ । यस अलावा धार्मीक रुपमा समेत शनिबारको विशेष महत्व छ । धार्मिक ग्रन्थहरुमा शनिबारलाई विशेष दिन मानिन्छ । नौ ग्रहमा वर्णित गरिएको ब्रहमान्डको न्यायाधीश नै शनिलाई…