धर्म / संस्कृति « Khabarhub

‘मल्लकालीन संस्कृति र चाडपर्व’ सार्वजनिक

भक्तपुर– डा. विरेन्द्रप्रसाद कायस्थद्धारा लिखित 'मल्लकालीन संस्कृति र चाडपर्व' नामक पुस्तकको विमोचन गरिएको छ । शनिबार आयोजित एक  कार्यक्रमबीच उक्त पुस्तक सार्वजनिक गरिएको हो ।  पुस्तक ८६ उपशीर्षकमा विजाति छ । पुस्तकमा ज्योतिष विज्ञान तथा संस्कृति र चाडपर्वका विविध विषयमा समावेश छन् । नेवार संस्कृतिमा मनाउने विभिन्न चाडपर्वहरू जस्तै दशैँ, तिहारलगायतका विविध संस्कृति र चाडपर्वबारे…