Live on
Your Voice, Your Power
काठमाडौँ- चितवनको अयोध्यापुरीमा राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजाआजा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले ती मूर्ति चितवन लानअघि पूजाआजा गरेका हुन्। पूजापछि ती मूर्ति रथ यात्रा गरेर आज चितवन पठाइएको हो । प्रधानमन्त्री ओलीले रामको जन्मभूमि चितवनको अयोध्या भएको दाबी गर्दै आएका…