Live on
Your Voice, Your Power
काठमाडौँ – भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको चौथौं दिन मंगलबार भक्तपुरको बोलाछे टोलमा हात नभएको लिङ्गो ठड्याइएको छ । मंगलबार शुभसाईतमा लिङगो ठड्याइएको हो । संस्कृतिविद्का अनुसार, राज्य र स्थानीय प्रजापती समुदायबीच मनमुटाव भएपछि मल्लकालमा नै राज्यद्वारा ठड्याउने योसिँख्योको लिङ्गोभन्दा पहिला नै स्थानीयद्वारा हात नभएको लिङ्गो ठड्याउने प्रचलन सुरू भएको हो । हात नभएको लिङ्गो ढालेपछि…