धर्म / संस्कृति « Khabarhub

महाशिवरात्रि व्यवस्थापनमा गुठी संस्थानले दियो ४० लाख

काठमाडौं- गुठी संस्थानले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि ४० लाख बजेट विनियोजन गरेको जनाएको छ ।   महाशिवरात्रि पर्वको तयारीबारे मंगलबार संस्थानको त्रिपुरेश्वरस्थित प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संस्थानका प्रवक्ता एवं मुख्य कानून अधिकृत जनक पोखरेलले गुठीको कूल बजेटमध्ये यस बर्षको महाशिवरात्री पर्वमा दाउरा खरिदका लागि ८ लाख रुपैयाँ र पर्व सञ्चालनका लागि ३२ लाख रुपैयाँ गरी…