धर्म / संस्कृति Archives | Page 192 of 235 | Khabarhub Khabarhub

दरिद्रता भगाउन भगवान श्रीकृष्णले युधिष्ठिरलाई दिएका थिए यस्तो सुझाव  

भगवान् श्रीकृष्णले केही यस्ता वस्तुको वर्णन गर्नुभएको छ जसलाई घरमा राखेर सामान्य मनुष्यले दरिद्रता भगाउन सक्छ । सनातन धर्मका पौराणिक दस्तावेज र शास्त्रहरूमा मनुष्य जीवनका हरेक ठूलासाना समस्याका समाधान बताइएका छन् । महाभारतका अनुसार एक पटक जेठा पाण्डव युधिष्ठिरले श्रीकृष्णलाई सोधेका थिए, ‘घरमा सधैं सुख समृद्धि रहोस् अनि धनधान्यको कमी नहोस् भन्नका लागि के गर्नुपर्छ…