धर्म / संस्कृति Archives | Page 193 of 241 | Khabarhub Khabarhub

देशका विभिन्न ठाउँमा यसरी भित्र्याइयो फूलपाती (फोटो फिचर)

काठमाडौँ– हिन्दूहरुको महान चाड दशैँको आज सातौ दिन आज विधिवत रुपमा फूलपाती भित्र्याइएको छ । देशभरका विभिन्न शक्तिपीठहरुमा पूजाआजासहित फूलपाती भित्र्याइएको छ । तस्वीरमा हेर्नुहोस आज कहाँ कसरी भित्र्याइयो फूलपाती ? [caption id="attachment_212876" align="alignnone" width="1800"] पोखरा महानगरपालिका वडा नं ७ रत्चोकस्थित सशस्त्र प्रहरी गुल्म गण्डकीका प्रहरी पोखराको प्रसिद्ध शक्तिपिठ बिन्ध्यबासिनी मन्दिरमा फूलपाती लिन जाँदै ।[/caption]…