Live on
Your Voice, Your Power
महाभारतकी अमर पात्र द्रौपदी आफ्ना पाँच पतिका कारण सधैं विवादमा रहिन् । हुन त द्रौपदीले अर्जुनसँग मात्र विवाह गरेकी हुन् । तर उनको सम्बन्ध अर्जुनका दाजुभाइसँग हुन पुग्यो । द्रौपदी अर्जुनलाई मात्र प्रेम गर्थिन् कि ? अझ कर्णलाई पनि मन पराउँथिन् कि ? साँच्चै उनका पाँच पति थिए त ? वनवासमा रहँदा अर्जुनले ब्राह्मणको भेष…