Live on
Your Voice, Your Power
काठमाडौँ– विश्वव्यापी रुपमा कोरोना भाइरस महामारीको जोखिम अझै घटेको छैन । तर, यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ दर्शनका लागि पुगेका मानिसको भीडले भने कोरोना महामारी समाप्त भएको आभास दिएको छ । कोरोना महामारीका कारण ८ महिनाभन्दा लामो समय सार्वजनिक स्थलमा सरकारले लगाइएको प्रतिबन्ध खुकुलो भएसँगै चाड पर्वमा हुने गतिविधि खुला भएको हो। लामो समय पशुपतिनाथको समेत…