धर्म / संस्कृति Archives | Page 208 of 232 | Khabarhub Khabarhub

पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महायज्ञ आयोजना हुने

मौलापुर– पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले फागुन ५ र ६ गते पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महायज्ञ एवम् शिवलिला प्रदर्शन २०७६ को आयोजना गर्ने भएको छ । शुक्रबार नगरपालिकाको ५ नम्बर वडा पतौरास्थित मन्दिर प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गरी नगरपालिकाले महायज्ञ बारे जानकारी गराएको हो । ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुने…