धर्म / संस्कृति « Khabarhub

पैसा गन्दा के कुरामा ध्यान दिने ?

पैसा कमाउन सजिलो छैन । यो भाग्य र मेहनतले मात्र प्राप्त गर्न सकिन्छ । तर कतिपय अवस्थामा हाम्रा खराब बानीका कारण लक्ष्मीको कृपा प्राप्त नहुने र पैसा कमाउन नसकिने धार्मीक मान्यता छ । यसमा पैसा गन्ने बानी गलत हुदाँ पनि पैसा बचत नहुने मान्यता छ । पैसा कमाउन र बचत गर्न माता लक्ष्मीकी पूजाअर्चनाका साथै…