Live on
Your Voice, Your Power
काठमाडौँ- हिन्दुधर्म शास्त्र अनुसार विष्णु भगवानको अवतार मानिन्छ श्रीकृष्णलाई । भगवान श्रीकृष्णको कुनै पनि तस्वीर, मुर्तीमा उनी बुढा भएको देखिएको छैन । धर्मशास्त्रमा उल्लेख भए अनुसार श्रीकृष्ण कहिल्यै बुढा नै भएनन् । भगवान कृष्णको जीवन कैयौं रहस्यले भरिएको मानिन्छ । उनका जीवनका कयौं रहस्यमध्येको एक रहस्यबारे उल्लेख गरिएको छ । त्यो उनको उमेर । भगवान…