धर्म / संस्कृति Archives | Page 220 of 265 | Khabarhub Khabarhub

राजयोग र सुखी जीवन दर्शाउने हस्तरेखा कुन ?

हस्तरेखा शास्त्रका अनुसार हत्केलामा बनेका रेखाका सहायताले कुनै पनि ब्यक्तिको भविष्य र उसको स्वभावका बारेमा भविष्यवाणी गर्न सकिन्छ । ज्योतिषशास्त्र अनुसार हत्केलामा राम्रो र खराब दुबै प्रकारको रेखा बनेको हुने गर्दछ । ज्योतिषशास्त्र अनुसार हत्केलामा बनेका शुभ निशानले ब्यक्तिको जीवनमा राजसुख प्राप्त गर्ने संकेत गर्दछ । राजयोगका अर्थ मन्त्री, मुख्यमन्त्री, राजदूत लगायतका पदको प्राप्ती हुन…