धर्म / संस्कृति « Khabarhub

आज श्रीकृष्ण जन्माष्टमी : यी हुन् मन्त्र र पूजा गर्ने विधि

काठमाडौँ- आज श्रीकृष्ण जन्माष्टमी हिन्दु धर्मालम्बीहरुको मुख्य पर्व मध्ये एक मानिन्छ । यस दिन भगवान श्रीकृष्णको जन्मोत्सव भब्य रुपमा मनाइन्छ । भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिको दिन रोहिणी नक्षत्रमा जन्मनु भएका श्रीकृष्णको जन्मोत्सव नेपाल बाहेक हिन्दु धर्मालम्बि भएका देशहरुमा प्रमुखताका साथ मनाउने गरीन्छ । भाद्र कृष्ण पक्ष अष्टमी तिथिको राती १२ बजे श्रीकृष्णको जन्म…