धर्म / संस्कृति « Khabarhub

तपाईं स्वर्ग र नर्कमा विश्वास गर्नुहुन्छ ? यस्ता काम गरे जानुपर्छ नर्क !

हिन्दू धर्मअनुसार मानिसले के गरे फल पाउने र के गरे हानी हुने भन्ने विश्वास छ । शास्त्रमा पनि मान्छेले कामअनुसार फल पाउने उल्लेख गरेको पाइन्छ । मानिस सफल हुने कि असफल हुने, सुखी या दुःखी हुने, मृत्युपछि स्वर्ग जाने कि नर्क भन्ने शास्त्रमा उल्लेख गरिएको छ । संसारका सबै धर्मले गलत काम गरे नर्कमा जाने…