धर्म / संस्कृति « Khabarhub

गीता भित्र छ, जीवन जिउने र बुझ्ने सही सार, पढ्नुहोस् केही अंश

श्रीमद्भागवत गीतामा भगवान कृष्णद्वारा रणभूमिमा अर्जुनलाई उपदेश दिइएको छ । महाभारतको युद्धभूमिमा अर्जुन र कृष्णकाबीच भएको संवाद नै श्रीमद्भागवत गीता हो । गीताले मनुष्यलाई सही तरीकाले जीवन जीउन मार्ग देखाउँछ । गीताका उपदेश हरेक मनुष्यलाई धर्मको मार्गमा सत्कर्म गर्ने शिक्षा दिन्छ । जब अर्जुन युद्धभूमिमा जान्छन् आफ्नो सामुन्नेमा पितामह र आफन्तलाई देखेर विचलित हुन्छन् ।…