धर्म / संस्कृति « Khabarhub

महिना असार : कुन दिन के को व्रत ?

हिन्दु पचांग अनुसारको तेश्रो महिना असार स्वास्थ्यका हिसाबले सहि महिना मानिदैन । यस महिनालाई सन्धिकालको महिना भनिन्छ । यो महिना वर्षा ऋतुको शुरुवात हुने गर्दछ । यहि महिनामा रोगको संक्रमण सर्वाधिक हुने गर्दछ । यस महीनाबाट वातावरण केहि परिवर्तन देखिन्छ । गर्मीका फल तयार हुने महिना पनि यहि हो । असार महिनामा सुर्यसहित भगवान बिष्णु…