धर्म / संस्कृति « Khabarhub

आज सोमबारे औँशी, नबोली स्नान गर्दा मनोकांक्षा पूरा हुने विश्वास

काठमाडौँ- आज सोमबार औँशी । यस दिन बिहान नबोली स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ। यसै विश्वासमा आज वैदिक सनातन धर्मावलम्बीले बिहान नबोली स्नान गरी यो पर्व मनाउँदै छन्। आज परेको सोमबारे औँशी यस वर्षको दोस्रो सोमबारे औँशी हो। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार वर्षमा दुईदेखि…