Live on
Your Voice, Your Power
जनकपुरधाम– छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा जलाशयहरू सिँगारिएका छन् । आज देखि औपचारिक रूपमा सुरु भएको छठ पर्वका तयारी स्वरूप जनकपुरधामका पोखरीहरू सिँगारिएका हुन् । छठका लागि जनकपुरधामका गंगासागर, अरगजा सागर, दशरथ तलाव, अग्निकुण्ड, धनुषसागर, मटकोरवा पोखरीलगायतका पोखरी तथा जलाशयहरूमा पण्डाल र विद्युतीकरण गरेर सिँगारिएको छ । गंगासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतभन्दा…