धर्म / संस्कृति Archives | Page 246 of 253 | Khabarhub Khabarhub

बोलबम यात्री काठमाडौं : को-को कहाँबाट आए?

काठमाडौं- पशुपतिनाथमा जल चढाउने गरी नेपालका विभिन्न स्थान र भारतबाट समेत बोलबम यात्री काठमाडौँ आइपुगेका छन् । बोलबम यात्रीहरू तेस्रो सोमबार मात्रै पशुपतिनाथको दर्शन गर्न आउने गर्छन् । यी यात्री कालिमाटी बल्खु कोटेश्वरलगायतका तरकारी भण्डारण (सब्जीमण्डी) लज र धर्मशालामा बसेका छन् । यो दिनका लागि बोलबम काँवरिया सङ्घ, ओम् बोलबम काँवरिया सङ्घ र भोलेनाथ बोलबम…