धर्म / संस्कृति « Khabarhub

लकडाउनका कारण बागमती तीर्थ यात्रा स्थगित

काठमाडौं– प्रत्येक वर्ष वैशाख शुक्ल पक्षमा गरिने बागमती तीर्थ यात्रा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण स्थगित गरिएको छ । पशुपतिनाथ मन्दिरबाट शुरु भई चोभारमुनिको कटुवाल दह पुगेर त्यहाँबाट बागमती नदीको उद्गमस्थल बागद्वारसम्मका १०० भन्दा बढी तीर्थमा करिब दुई साता लगाएर गरिने यात्रा भाइरसको सङ्क्रमण नफैलियोस् भनी स्थगित गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य…