Live on
Your Voice, Your Power
चैत १९ गते बुधबार चैते दशैं । चैत १२ गतेबाट शुरु भएको चैते दशैको यस अवधीमा दुर्गा भवानीको आराधना हुँदै आएको छ । विश्वभर कोरोनाको संक्रमण फैलिएका कारणले र नेपालमा समेत कोरोनाको जोखिम उच्च रहेकाले देश लकडाउनमा छ । त्यसैले यस पटकको चैते दशैं उल्लासम हुन सकेको छैन । तथापी चैतको दशैंको समेत विशेष महत्व…