धर्म / संस्कृति « Khabarhub

कृष्णले कर्म र ज्ञानको महत्व कसरी फैलाए ?

पुराणहरूका अनुसार भाद्र कृष्ण अष्टमी र रेवती नक्षत्रको संयोगमा भगवान् विष्णुले कृष्णका रूपमा धर्तीमा जन्म लिएका हुन् । कृष्णपक्षको मध्यरातमा कंसको कालकोठरीमा वसुदेव र देवकीका आठौँ पुत्रको रूपमा जन्मेका कृष्णले देखाएको बाललीला ज्यादै रोचक मानिएको छ । उनले कंसको अन्याय र अत्याचारको अन्त्य मात्र गरेनन्, श्रीमद्भागवत् गीताको माध्यमबाट कर्म र ज्ञानको महत्त्व विश्वभरि फैलाए ।…