धर्म / संस्कृति « Khabarhub

यो वर्ष रोकियो लोपोन्मुख जिब्रो छेड्ने जात्रा

भक्तपुर- गत वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन राति ८ बजे मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुरथिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडे । विसं २०६३ देखि रोकिएर यो जात्राले गत वर्ष पुनर्जीवन पाएपछि अब हरेक वर्ष निरन्तर जात्रा सञ्चालन होला भन्ने आशा यस वर्ष फेरि मर्‍यो । जिब्रो छेड्ने व्यक्ति तयार नभएपछि यस…