Live on
Your Voice, Your Power
काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीस्थित कागेश्वरी महादेव मन्दिरमा बिहीबारदेखि महामेला सुरु भएको छ । ३ दिनसम्म चल्ने मेलामा पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै १ लाख ५० हजार पर्यटक भित्र्याउने उद्देश्य रहेको मेला व्यवस्थापन समितिले जनाएकोे छ । कागेश्वरी नगरपालिकाका नगर प्रमुख एवम् महामेला व्यवस्थापन समितिका संरक्षक कृष्णहरि थापाले महामेला भव्य र सभ्य हुने बताउँदै…