Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकामा १४ राज्यमा देवी प्रतिभाको कथा गुञ्जने भएको छ । ‘वेलडन क्रियसन्स’ को आयोजनामा मार्चदेखि जुलाईसम्म अमेरिकाका विभिन्न राज्यहरूमा देवी प्रतिभाको कथा वाचन हुने भएको हो । उक्त यात्रामा देवी प्रतिभाले कथा वाचन, भगवत् गीता प्रवचन, भजन सन्ध्या, पूजापाठ र आरती कार्यक्रमहरू मार्फत भगवान् श्रीकृष्णको उपदेश र धार्मिक सन्देश अमेरिकी भूमिमा फैलाउने आयोजकले बताएको…