धर्म / संस्कृति « Khabarhub

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं - आज २०८२ साल असार ७ गते शनिबार। असार कृष्ण पक्षको एकादशी तिथि। योगिनी एकादशी व्रत। तदनुसार सन् २०२५ जुन २१ तारिख। योग र संगीत दिवससमेत परेको छ। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ। शनि…