धर्म / संस्कृति Archives | Page 57 of 238 | Khabarhub Khabarhub

अनन्तश्री ब्रह्माण्डीय महायज्ञ बागलुङमा हुने 

काठमाडौं- अनन्तश्री ब्रह्माण्डीय महायज्ञ–२०८० फाल्गुनको ९ गतेदेखि सर्वसिद्धीधाम पञ्चकोट, बागलुङमा हुने भएको छ । अनन्तश्री ब्रह्माण्डीय महायज्ञ मूल समारोह समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पञ्चकोटमा फाल्गुन ९ गतेदेखि २३ गतेसम्म १५ दिवसीय महायज्ञ आयोजना गरिएको जानकारी दिएको हो । महायज्ञको २५ फिट अग्लो धान्यामौलोमा २१ हजार ५ सय ५५ जना श्रद्धालु भक्तजनहरूबाट २१ हजार…