धर्म / संस्कृति Archives | Page 60 of 254 | Khabarhub Khabarhub

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं - आज २०८१ साल जेठ २० गते आइतबार तदनुसार सन् २०२४ जुन २ तारिख। जेठ कृष्ण पक्षको दशमी उपरान्त एकादशी तिथि। चित्तधर हृदय जन्मजयन्ती। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले…