Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८० साल पुस २० गते शुक्रबार तदनुसार सन् २०२४ जनवरी ५ तारिख। पुस कृष्ण पक्षको नवमी तिथि। गुरु गोविन्द सिंह जयन्ती। हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ। आज शुक्रबारको दिनको धार्मिक महत्त्वबारे चर्चा गर्छौं। शुक्रबार हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी…