Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल फागुन १९ गते सोमबार फागुन शुक्ल पक्षको चौथी तिथि। विश्व वन्यजन्तु दिवस। तदनुसार सन् २०२५ मार्च ३ तारिख। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि…