समाचार Archives | Page 1078 of 6984 | Khabarhub Khabarhub

कांग्रेस बैठकमा सुनिल शर्मा : गृहमन्त्रीको राजीनामाबाट ब्याक हुन्न

काठमाडौँ- प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नबाट आफू पछि नहट्ने बताएका छन् । आइतबार बसेको काग्रेस संसद दलको बैठकमा उनले आफू गृहमन्त्रीको राजीनामाको अडानबाट ब्याक नहुने बताएका हुन् । एक क्विन्टल सुन बरामद भएको विषयलाई लिएर संसदमै उनले गृहमन्त्री र अर्थमन्त्रीको…