समाचार Archives | Page 1091 of 7423 | Khabarhub Khabarhub

एमाले उपमहासचिव रिमालद्वारा भूकम्पपीडितलाई राहत र सहयोग गर्न कार्यकर्तालाई निर्देशन

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल आज भूकम्पको केन्द्रविन्दु रहेको जाजरकोट र प्रभावित जिल्ला रुकुम पश्चिम पुगेर त्यहाँको पार्टीपङ्तीलाई भूकम्प पीडितको राहत र सहयोगमा जुट्न निर्देशन दिएका छन् । उपमहासचिव रिमालले जाजरकोटमा भूकम्पले क्षति पुर्‍याएका घरहरूको निरीक्षण र स्थानीय जनप्रतिनिधिबाट जानकारी लिनुका साथै अस्पलातमा उपचार गराइरहेका घाइतेहरूलाई भेटी स्वास्थ्यलाभको कामना गरे । उनले जाजरकोट जिल्लास्थित…