समाचार Archives | Page 1093 of 7423 | Khabarhub Khabarhub

रुकुमका भूकम्पपीडितलाई सहयोग पुर्‍याउन स्थानीय सरकारको आह्वान

रुकुम पश्चिम- गएराति गएको भूकम्पबाट अतिप्रभावित रुकुमका स्थानीय तहका प्रमुखले पीडितको उद्धार र राहत कार्यमा थप सहयोग पुर्‍याउन प्रदेश र सङ्घीय सरकारसँग आग्रह गरेका छन् । रुकुम पश्चिमका सानोभेरी गाउँपालिका, आठबिसकोट र चौरजहारी नगरपालिकाका प्रमुखले पहिलो चरणमा घाइतेको उद्धार र उपचार गरी तत्काल अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने कार्य भइरहेको बताउँदै थप सहयोगका लागि प्रदेश…