समाचार Archives | Page 111 of 7862 | Khabarhub Khabarhub

लोकतान्त्रिक समाजवाद संस्थागत गर्न सहकारी अध्यादेश : देउवा

काठमाडौं – पूर्वप्रधानमन्त्री एवम्‌ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीका माध्यमबाट लोकतान्त्रिक समाजवाद संस्थागत हुनेमा विश्वस्त भएर सरकारले सहकारीसम्बन्धी अध्यादेश ल्याएको बताएका छन् । कांग्रेसको सहकारी विभागले शनिबार सानेपामा आयोजना गरेको ‘नेपाली कांग्रेस र सहकारी’ विषयक एक दिवसीय विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपति पौडेलले पुस १४ गते…