समाचार Archives | Page 1174 of 7412 | Khabarhub Khabarhub

एकदिवसीय विश्वकप क्रिकेट : आज भारत र पाकिस्तान भिड्ने

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । पाकिस्तानका बाबर आजम र भारतका रोहित शर्माले कप्तानी सम्हालेको आजको खेल निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । आन्तरिक राजनीतिको कारण यी दुई देशले एसिया कप र विश्वकप मात्रै…