समाचार Archives | Page 1185 of 7411 | Khabarhub Khabarhub

अनलाईनमार्फत ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं– प्रहरीले सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१९ की २९ वर्षीया सनिषा मल्ल रहेकी छन् । उनले फेसबुक, ह्वाट्सएपसहितका सामाजिक सञ्जालको दुरुप्रयोग गरी ठगी गरेको प्रहरीले जनाएको छ । आफू इटालीको नागरिक रहेको बताइ विश्वास दिलाएर विस्तारै माया प्रेमको प्रपञ्चमा पारी आइफोन, लेडिज ब्याग, सुन तथा…