समाचार Archives | Page 1237 of 7378 | Khabarhub Khabarhub

धनगढीको हसनपुरमा आजबाट विद्युत अवरुद्ध हुने

धनगढी– कैलालीको धनगढीमा आजबाट विद्युत अवरुद्ध हुने भएको छ।  आज बिहान ६ बजेदेखि ११ बजेसम्म पाँच दिन विद्युत सेवा अवरुद्ध हुन लागेको नेपाल विद्युत प्राधिकरण केन्द्र धनगढीले जनाएको छ ।हो । प्राधिकरणका अनुसार क्षेत्रीय सहरी विकास आयोजनाबाट निर्माणाधीन कैलाली पुलदेखि चौराहा सम्मको सडक खण्ड विस्तारको क्रममा विद्युतीय संरचना स्थानान्तरण गर्दा हसनपुर क्षेत्रको विद्युत अवरुद्ध हुने…