समाचार Archives | Page 1241 of 6981 | Khabarhub Khabarhub

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–४ गोदावरीबाट २३० मिलीग्राम लागूऔषधसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका २१ वर्षीय भुवन भट्ट पक्राउ परेका हुन् । अत्तरियाको मोबाइल ग्यालरीबाट मोबाइल चोरी भएको निवेदनको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शंकालागि चेकजाँच गर्दा उनको साथबाट लागूऔषधसहित एनरोइद मोबाइल ४ थान, बट्टन मोबाइल…