समाचार Archives | Page 1243 of 6932 | Khabarhub Khabarhub

कञ्चनपुरमा एक जना मृत फेला

काठमाडौँ- कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् । बेदकोट नगरपालिका–३ बजार अनमोल होटल नजिक ३७ वर्षीय लक्ष्मण भट्ट मृत अवस्थामा फेला परेका हुन् । बेदकोट नगरपालिका–१ चम्फापुरका भट्ट सोमबार पानी जमेको खाल्डोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।