समाचार Archives | Page 1242 of 6981 | Khabarhub Khabarhub

दाङमा जंगली च्याउ खाँदा दुई जना बिरामी

दाङ– दाङमा जंगली च्याउ खाँदा दुई जना बिरामी परेका छन् । शुक्रबार जंगलमा भेटाएको च्याउ पकाएर खाँदा बंगलाचुली गाउँपालिका-१ स्युजाका ३८ वर्षीया यमाकुमारी कवर वली र उनका १२ वर्षीय छोरा यकिन वली बिरामी परेका हुन् । खाना खाएसङ्गै पेट दुख्न थालेपछि दुवैलाई प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा लगिएको थियो । पछि थप उपचारका लागि राप्ती प्रादेशिक…