समाचार Archives | Page 1268 of 7408 | Khabarhub Khabarhub

इण्डो प्यासिफिक सम्मेलनमा प्रधानसेनापति शर्माको सहभागिताबारे जानकारी छैन : मन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भारतमा जारी इण्डो प्यासिफिक सम्मेलनमा प्रधानसेनापति प्रभुराम शर्माको सहभागिताबारे आफूलाई जानकारी नरहेको बताएका छन् । प्रेस सेन्टर मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले नेपाल कुनै पनि सैन्य रणनीतिमा संलग्न नहुने भएकाले इण्डो प्यासिफिक रणनीतिमा सामेल हुनै नसक्ने जिकिर गरे । कार्यक्रममा उनले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन…