समाचार Archives | Page 1272 of 7408 | Khabarhub Khabarhub

पोखरामा म्याद नाघेका सामान बिक्री गर्ने पसललाई जरिवाना

कास्की– कास्कीको पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि कारबाही गरिएको छ । जिल्ला अनुगमन समिति कास्कीले आइतवार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको ‘भागिरथ स्टोर’मा अनुगमन गर्दा म्याद सकिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरेको हो । सो स्टोरमा म्याद सकिएको १३ लिटर साजन र आठ…