समाचार Archives | Page 1306 of 7414 | Khabarhub Khabarhub

नागोर्नो-काराबाखमा सैन्य कारबाही तत्काल रोक्न अजरबैजानलाई ईयूको आग्रह

ब्रसेल्स- युरोपेली सङ्घ ईयूले अजरबैजानलाई नागोर्नो–काराबाखको विवादित क्षेत्रमा सैन्य कारबाही रोक्न आग्रह गरेको छ । पूर्व नागोर्नो–काराबाख ओब्लास्टबाट विनाशकारी समाचार आइरहेको भन्दै ईयूले बाकु र काराबाख अर्मेनियालीबीच वास्तविक संवादका लागि अजरबैजानको सैन्य गतिविधि तत्काल रोक्नुपर्ने जनाएको हो । ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले भने, “ईयूले सैन्य वृद्धिको निन्दा गर्दछ र जनधनको क्षतिप्रति दुःख व्यक्त…