समाचार Archives | Page 1318 of 7416 | Khabarhub Khabarhub

गैह्रीगाउँ हत्याकाण्ड : रिसइबीका कारण हत्या, आरोपी सार्वजनिक

काठमाडौँ- प्रहरीले काठमाडौंको तिनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्याकाण्डका आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । घटनामा सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीको हात रहेको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै सामूहिक हत्याकाण्डपछि सीसीटीभी फुटेजसमेतको सहयोगमा अनुसन्धान गर्दा सञ्जय भण्डारीलाई पक्राउ गरिएको जनाएको हो । तिनकुनेमा खुकरी प्रहारबाट चार…