समाचार Archives | Page 1343 of 7419 | Khabarhub Khabarhub

संघीय सरकारविरुद्ध अदालत जाने बागमती प्रदेश सरकारको निर्णय

काठमाडौं– बागमती प्रदेश सरकारले संघीय सरकारविरुद्ध अदालत जाने निर्णय गरेको छ । बागमती प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै संघविरुद्ध मुद्दा हाल्ने निर्णय गरेको हो  ।  मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतको संवैधानिक इजलाशमा श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशको तर्फबाट रिट निवेदन दर्ता गर्ने निर्णय गरेको हो । शहरी क्षेत्र सार्वजनिक…