समाचार Archives | Page 1353 of 7421 | Khabarhub Khabarhub

नेम्वाङको निधनपछि कांग्रेसको बीपी साहित्य महोत्सव स्थगित

काठमाडौँ– नेपाली कांग्रेसले एमाले उपाध्यक्ष तथा तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण तीन दिनदेखि जारी बिपी साहित्य महोत्सव स्थगित गरेको छ। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै बीपी साहित्य महोत्सवका आजका सबै कार्यक्रम स्थगित गरिएको जनाएका छन् । केन्द्रीय कार्यालय सानेपामा आइतबारदेखि बिपी साहित्य महोत्सव भइरहेको थियो। नेम्वाङको गएराति हृदयघातका…